हाडे ओखरको बिरुवा दाँते भएपछि…

डोटी - कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा… थप पढ्नुहोस् +

नवलपरासी पूर्वमा सुन्तला खेती दोब्बरले बढ्यो

मध्यबिन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा… थप पढ्नुहोस् +

‘किसानको समस्या बुझेर समाधान गर्नुपर्छ’

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् ।… थप पढ्नुहोस् +

जौँ बाली लोप हुँदा पाका पुस्ता बढी चिन्तित

गलेश्वर– धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ… थप पढ्नुहोस् +

बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’

ढोरपाटन (बागलुङ) - जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका… थप पढ्नुहोस् +

कफी खेतीबाटै वार्षिक १३ लाख आम्दानी गर्छन् इलामका याम

फिक्कल (इलाम) - इलामको माङसेबुङ गाउँपालिका-१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका… थप पढ्नुहोस् +

रैथाने बासमती चामलको माग उच्च

डोटी - डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल… थप पढ्नुहोस् +

केराको बोटमा रोग लागेपछि किसान चिन्तित

गाइघाट (उदयपुर) - उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको… थप पढ्नुहोस् +

लेकबेँसी गर्न छोडेपछि गोठ रित्तै

ढोरपाटन - लेकबेँसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको चलन नै हो । एकै परिवारले… थप पढ्नुहोस् +

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश

बागलुङ– चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ ।… थप पढ्नुहोस् +

विद्यालय परिसरमै च्याउ र तरकारीखेती सप्रिएपछि

म्याग्दी– विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै… थप पढ्नुहोस् +

कर्णालीमा विषादीको प्रयोग बढ्दै, घटाउन प्रदेश सरकारको अभियान

भेरीगङ्गा (सुर्खेत)- कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई… थप पढ्नुहोस् +

माछाका भुरा उत्पादनमा समस्या

कैलाली– कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका… थप पढ्नुहोस् +

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

इलाम - व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका… थप पढ्नुहोस् +

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, थालियो उपचार

काभ्रेपलाञ्चोक - पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित… थप पढ्नुहोस् +

web
analytics