गिद्ध संरक्षण सप्ताह : राप्ती किनारामा सरसफाइ

चितवन - गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा… .....थप पढ्नुहोस् +

पर्वतमा चितुवा मृत फेला

पर्वत - पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज… .....थप पढ्नुहोस् +

आन्तरिक पर्यटनको सेतु लाखेजात्रा र फुटबल

टंक श्रेष्ठ मानव जीवनका लागि खेलकुद पनि उत्तिकै जरुरी हुन्छ । मानिसले समय, परिस्थिति र ठाउँअनुसारका खेल खेल्दै… .....थप पढ्नुहोस् +

माटोमा भेटियाे उच्च अम्लियपना

नारायणगढ - भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनसँग डोल्पो क्षेत्रको पौंठेजोरी

पेमा वाङछेन गुरुङ डोल्पा जिल्ला प्राकृतिक रूपमा सुन्दर जिल्ला हो । यो जिल्ला पछिल्लो समय पर्यटकहरूको मुख्य रोजाईको… .....थप पढ्नुहोस् +

प्रकृतिको मनोरम दृश्य हेर्ने भए जाऔं छिम्केश्वरी…

तनहुँ – समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको… .....थप पढ्नुहोस् +

एमसीसीको दिन गन्ती सुरु, कार्यान्वयनको जटिल पक्ष वन, वातावरण र मुआब्जा

काठमाडौं — अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता बुधबारदेखि कार्यान्वयन हुँदै छ । अर्थात एमसीसीको नेपालमा… .....थप पढ्नुहोस् +

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ… .....थप पढ्नुहोस् +

आइयुसीएनको राष्ट्रिय प्रतिनिधिमा डा. नरेन्द्रबाबु प्रधान

काठमाडाैं - अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसीएन) को राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रबाबु प्रधान नियुक्त भएका छन् । उनलाई आइयुसीएन… .....थप पढ्नुहोस् +

प्रतिनिधिसभाका १० वटै समितिले पायाे सभापति, प्राकृतिक स्रोत समितिमा आरजु

काठमाडाैं - प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी… .....थप पढ्नुहोस् +

हात्ती प्रजनन् केन्द्रमा एकै वर्षमा जन्मिए ७ छावा

चितवन - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा… .....थप पढ्नुहोस् +

वन्यजन्तु पालन सहज बनाउँदै सरकार, के पाल्न कति तिर्ने शुल्क ?

काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमवाली २०३० मा वन्यजन्तुलाई व्यावसायिक रूपमा पालन गर्न सकिने व्यवस्था छ… .....थप पढ्नुहोस् +

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु - एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१,… .....थप पढ्नुहोस् +

बागमतीमा र्‍याफ्टिङ सलल…

काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ… .....थप पढ्नुहोस् +

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

बेलबारी (मोरङ) - मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको… .....थप पढ्नुहोस् +

web
analytics