अन्तरिक्षमा फेला परे पृथ्वीभन्दा ठूला ६ वटा ‘अद्भुत ग्रह’, जीवको अस्तित्व खोजी हुँदै

काठमाडाैं - अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा "सर्वोत्कृष्ट सौर्यमण्डल" फेला पारेको बताएका छन्। विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रम्हाण्डमा… .....थप पढ्नुहोस् +

जीवाश्म इन्धन छाडेर स्वच्छ ऊर्जातर्फको यात्रामा कहिले लाग्छ विश्व ?

काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र… .....थप पढ्नुहोस् +

विश्व समुदायमाझ पुग्यो त नेपालको हिमाल र हिमनदीका मुद्दा ?

काठमाडौँ - ‘हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा… .....थप पढ्नुहोस् +

कोप-२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रूपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन्… .....थप पढ्नुहोस् +

जलवायु नोक्सान र क्षति कोष स्वीकृत : कोष के हो र नेपाललाई किन आवश्यक छ ?

दुबईमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८को उद्घाटन दिन, जोखिममा परेका देशहरूलाई जलवायु परिवर्तनको असरसँग जुध्न… .....थप पढ्नुहोस् +

पुँजीवादीको दोहनमा पर्यावरण, गरिब मुलुक अब त बोल

डा. विमल रेग्मी - यही १४–२६ मंसिरमा यूएईको दुबईमा हुन लागेको कोप–२८ को पूर्वसंध्यामा छौँ हामी। विश्व सन्… .....थप पढ्नुहोस् +

सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष

काठमाडौं - सन् २०२३ सकिन झन्डै एक महिना बाँकी छ। तर, यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा… .....थप पढ्नुहोस् +

के बुध ग्रहमा हिमनदी भेटिएको हाे ?

काठमाडौं - सूर्यको सबैभन्दा नजिकको ग्रह भनिने बुधमा जीवन सम्भव हुन सक्ने नासाका वैज्ञानिकहरूले दाबी गरेका छन् ।… .....थप पढ्नुहोस् +

कोप–२८ मा अमेरिकी राष्ट्रपति बाइडेन किन नहुने भए सहभागी ?

काठमाडौं – अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियो’

काठमाडौँ - अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आबद्ध परिषद् (आइटियुसी न्याक)ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको… .....थप पढ्नुहोस् +

यता छन् कोप २८ मा नेपालको प्राथमिकता

काठमाडौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई… .....थप पढ्नुहोस् +

हिमनदीमा २,००० वर्षदेखि जमेको बरफ तीव्र गतिमा किन पग्लिरहेको छ ?

काठमाडौं - जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले औँल्याएको छ। यूनिभर्सिटी… .....थप पढ्नुहोस् +

यस वर्षको अक्टोबर महिनामै बढ्यो ०.४ डिग्री ताप

काठमाडौं — विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ । यसअघिको सबैभन्दा… .....थप पढ्नुहोस् +

भारतीय उपमहाद्वीपलाई युरेशिएन महाद्वीपले निल्यो, अनि गयो नेपालमा भूकम्प

काठमाडौं – भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले… .....थप पढ्नुहोस् +

ताप्लेजुङका पत्रकारले कस्तो देखे टिपताला भञ्ज्याङ ? (फोटो फिचर)

काठमाडौं – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हो टिपताला भञ्ज्याङ । यो नेपाल… .....थप पढ्नुहोस् +

web
analytics