पुनर्निमाणमा १ खर्ब ५१ अर्ब ८ करोड



सरकारले आर्थिक वर्ष २०७५ /२०७६ का लागि पुनर्निमाणमा १ खर्ब ५१ अर्ब ८ करोड १३ लाख रुपैयाँ बिनायोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुतमा विपद् प्रभावितले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था अन्तय गरिने बताएका छन् ।

बजेटमा बाढी पहिरो र डढेलो लगायत सबै प्रकारका प्राकृतिक प्रकोप पीडितहरूको आवास निर्माणका लागि समेट बजेट व्यवस्था गरिएको छ ।

साथै प्रेदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनको लागि पूर्व तयारी हुने उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics