साना नदीहरूमा बाढीकाे खतरा

पूर्वमा खाडो नदी लगायत चूरेबाट बग्ने स–साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने सम्भावन रहेको छ । जल तथा मौसम विज्ञान विभाका अनुसार आगामी तीन दिन देशका पूर्वी तथा मध्य क्षेत्रबाट प्रबाह हुने ठुला नदीहरू कन्काइए, कोसी, कमला, बागमती र नारायणीमा मंगलबार देखि बिहिबार सम्मै बहाब सामान्य बढ्दो क्रममा रहेको छ । साना नदीहरूमा जोखिम भएपनि ठूला नदीहरूमा बादी जोखिम देखिँदैन ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको बाढी बुलेटिनमा , पूर्वमा खाडो नदी लगायत चुरबाट बग्ने  स–साना नदीहरूमा एक्कासी बाढी समेत आउन सक्ने हुँदा बुदबार सम्म पानी परिरहेको बखत सचेतना अपनाइराख्न सुझाव दिएको छ ।

आगामी तीन दिनको बाढी पूवाानमान यस्तो छ :

असार १२

देशका कन्त्काई, कोसम, कमला,  ,बागमती , नारायणी ,पश्चिम राप्ति, बबई, कणााली र महाकाली कुनैपनि नदीहरूमा बहाबले सतकाता तह पार गर्ने सम्भावना देखिँदैन तर सबै नदीहरूमा बहाब सामान्त्य बढ्दो क्रममा रहने देखिखन्छ । तरेर विशेष गरी देशको पूर्वको झापा, मोरङ सुनसरी, सप्तरी आसपास चूरेबाट बहने साना नदीहरूमा एक्कासी  बाढी समेत आउन सक्ने सम्भावना समेत छ ।

असार १३
देशका कोसी, बागमती , नारायणम, पश्चिम राप्ति, बबई, कणााली र महाकाली कुनै पनि नदीहरूमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना देखिँदैन तर सबै नदीहरूमा बहाब सामान्त्य बढ्दो क्रममा रहने देखखन्त्छ।

असार १४
देशका कोसी, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कणााली र महाकाली कुनै पनि नदीहरूमा बहाबले सतकाता तह पार गर्ने सम्भावना देखिँदैन तर सबै नदीहरूमा बहाब सामान्त्य बढ्दो क्रममा रहने देखिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics