पानीको सतह बढेपछि महाकालीको पु्लमा गाडी बन्द

महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics