काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा मध्यम वर्षा

A+ A-

 



काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ । मनसुनी वायू सक्रिय रहकाले केही दिन अझै पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics