सुनौं रेडियो कार्यक्रम -आनुवंशिक स्रोतमा पहुँच र लाभको बांडफाँड

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को सहकार्य यो कार्यक्रम तयार पारिएको हो । विश्व वातावरण सुविधा (जेफ) को आर्थिक सहयोगमा कार्यान्वयन भईरहेको “नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिबृद्धि परियोजना” अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो । यो कार्यक्रम तपाँईले कास्की जिल्लाको रेडियो बाराही, दोलखा जिल्लाको रेडियो सैलुङ र काठमाडौंबाट देशैभरी प्रशारण हुने इमेज एफएमबाट  हरेक १५/ १५ दिनमा शनिबार सुन्न सक्नुहुनेछ । सुनौं कार्यक्रमको भाग १२ :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics