पर्सामा हात्तीको आक्रमणबाट मृत्यु

A+ A-






पर्सामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

ठोरी गाउँपालिका-४ बिजयबस्तीस्थित खाजा घरमा ३/४ महिना अगाडिदेखि काम गर्दै आएकी नुवाकोट घर भएकी २३ वर्षीया रेजिना वाईवाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनलाई सोमबार ठोरी गाउँपालिका-३ स्थित नयाँटोल सडकमा हात्तीले आक्रमण गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics