रुख काट्दा ढुङगाले लागेर एकजनाको मृत्यु

A+ A-



काभ्रेमा  रुख काट्दा ढुङगाले लागेर  एकजनाको मृत्यु भएको छ ।

महाभारत गाउँपालिका- १ घारापानी बस्ने ३० वर्षीय चन्द्रबहादुर स्याङतानको ढुङगाले लागेर बिहीबार मृत्यु भएको हो ।

रुख काटी टुक्रा पार्ने क्रममा माथिबाट ढुङगा खसेर टाउकोमा लाग्दा स्याङतानको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics