गैंडाको आक्रमणबाट चितवनमा एकजना घाइते



चितवनमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।

शुक्रबार बिहान पार्क साइड होटेलका साउजी ३७ वर्षीय श्रीलाल परियारलाई जंगलबाट फर्केन क्रममा गैंडाको आक्रमणबाट घाइते भएका हुन ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार परियारलाई गैंडाले इचर्नी जंगलमा आक्रमण गरेको थियो ।

उनको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics