बाघको छाला सहित पक्राउ

काठमाडौंमा बाघको छाला सहित एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका -३२ जडिबुटीबाट शंकास्पद रूपमा हिँडीरहेका अवस्थामा महानगरीय प्रहरी विभाग कोटेश्वरको प्रहरी टोलीले उनलाई पत्राउ गरेको हो ।

प्रहरीले टोलीले जाँच गर्दा बाघको छाला जस्तो वस्तु सहित फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे चिनाल गाउँपालिका-२ का १७ वर्षीय सुशाङ तामाङलाई बाघको छाला जस्तो देखिने वस्तुसहित आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics