काठमाडौँको तापक्रम ०.५ डिग्री सेल्सियस

A+ A-

काठमाडौँको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस मा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार सोमबार यस वर्षको लागि अहिलेसम्ममा सबैभन्दा न्यून मापन गरिएको तापक्रम हो ।

जुम्लामा भने सोमबार न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics