हिउँले सेताम्मे चन्द्रागिरी (फोटो फिचर)

पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको हो  । १२ हजार भन्दा धेरै  हिउँमा खेल्न  विभिन्न ठाउँबाट  चन्द्रागिरी  पुगेका  थिए  । केही स्थानमा हल्का वर्षा भई चिसो बढेसँगै चन्द्रागिरिमा बिहानै देखि हिउँ परेको थियो ।हेरौँ हिउँले सिंगारिएको चन्द्रागिरीकाे मनोरम दृष्यहरु:






















सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics