सुनौं रेडियो कार्यक्रम -आनुवंशिक स्रोतमा पहुँच र लाभको बांडफाँड

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को सहकार्य यो कार्यक्रम तयार पारिएको हो । विश्व वातावरण सुविधा (जेफ) को आर्थिक सहयोगमा कार्यान्वयन भईरहेको “नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिबृद्धि परियोजना” अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो । यो कार्यक्रम तपाँईले इमेज एफएम, प्रदेश नं १ बाट रेडियो तमोर ,प्रदेश नम्बर २ बाट रेडियो छिन्नमस्ता, प्रदेश नम्बर ३ बाट रेडियो सैलुङ , गण्डकी प्रदेशबाट रेडियो बाराही, प्रदेश नम्बर ५ बाट रेडियो मदन पोखरा , प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेशबाट रेडियो कर्णाली र सात नम्बर प्रदेशकमा रेडियो महाकालीबाट हरेक महिनाको १५/ १५ दिनमा शनिबार सुन्दै आइराख्नु भएको छ । सुनौं कार्यक्रमको  अन्तिम भाग (२८):

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics