नाष्टको प्रकृति संरक्षण पुरस्कार फेकोफनलाई



नेपाल विज्ञान प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट)को प्रकृति संरक्षण पुरस्कार फेकोफनलाई प्रदान गरिएको छ ।

सामुदायिक वनका उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण गरि बिश्वमा चिनाउन सफल भएकोमा प्रकृति सरक्षणमा सामुदायिक वनको योगदानको उच्च मुल्याङकन गर्दै सो पुरस्कार फेकोफन दिइएको हो ।

नाष्टका सहकुलपती तथा विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलवाट सामुदायिक वनको प्रतिनिधिमुलक संगठन सामुदायिक वन उपभोक्ता महासघ नेपालले ग्रहण गरेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics