सालकको खपटा सहित पक्राउ

A+ A-

 



काठमाडौंमा सालकको खपटा सहित प्रहरीले एक जानलाई प्रकाउ गरेको छ ।

काठमाडौं महानगरपालिका –१४ कलंकीबाट प्रहरीले सालको खपटा सहित धादिङ थाक्रे गाउँपालिका –२ बस्ने ३९ वर्षीय शुरेश थापालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics