दुर्लभ वन्यजन्तु कछुवा सहित २ पक्राउ

दुर्लभ वन्यजन्तु कछुवा सहित प्रहरीले २ जनालाई पक्राउ गरको छ । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेची नगरपालिका ६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका २ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् ।

यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics