चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु



चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु छ । बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

४० वर्षीय पूर्णबहादुर कुमाललाई निउरो टिप्न वन गएको समयमा गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics