लकडाउन जेठ ३२ सम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics