आक्रान्त मेरो देश

सबै कोरोना कोरोना भन्छन, मलाई
लिम्पियाधुरा कालापानि र लिपुलेकमा
छिमेकीले बजारेका खुट्टाले मेरो छातीमा

सबै कोरोना कोरोना भन्छन, मलाई
लिम्पियाधुरा कालापानि र लिपुलेकमा
छिमेकीले बजारेका खुट्टाले मेरो छातीमा
बज्र प्रहार भै मुटु कटक्क खाएको छ
म हेर्न बिबस छु मेरो देशका ब्वासाहरु
आफ्नी आमाको अश्मिता लुटिदा एउटा
रमिते बनेर हेरेका छन् रगतले पोतिएका
संगिन हेर्न लालायित छन् यहा गर्जो टार्न

मेरा सखीहरु हात पसार्न बाध्य छन म यी
कलंकित पिपासुहरुको अनुहार हेरेर दिक्क
भैसके लाग्छ हातमा गोर्खाली खुकुरी बोकेर
एक एक गरी सबैलाई छप्काइदिउ किन

नबुझे जस्तो गरेर नक्कली भेस धारण
गरेका ढोङ्गिहरुलाइ किन अझै चिन्दैनौ
आउ मिलेर यिनीहरुको नक्कली मखुण्डो
उतारौ मेरी आमा रुदै पुकार्दै गरी एउटा
बहादुर नेपाली छोरोको आहुति भन्दा यी
कठपुतलीहरुको बिनास प्रिय छ म खुसी

हुन्छु जब मलाई माया गर्ने एउटा मात्रै
छोराछोरीले मेरो ममताको कदर गर्दछ
बज्र प्रहार भै मुटु कटक्क खाएको छ
म हेर्न बिबस छु मेरो देशका ब्वासाहरु
आफ्नी आमाको अश्मिता लुटिदा एउटा
रमिते बनेर हेरेका छन् रगतले पोतिएका
संगिन हेर्न लालायित छन् यहा गर्जो टार्न

मेरा सखीहरु हात पसार्न बाध्य छन म यी
कलंकित पिपासुहरुको अनुहार हेरेर दिक्क
भैसके लाग्छ हातमा गोर्खाली खुकुरी बोकेर
एक एक गरी सबैलाई छप्काइदिउ किन

नबुझे जस्तो गरेर नक्कली भेस धारण
गरेका ढोङ्गिहरुलाइ किन अझै चिन्दैनौ
आउ मिलेर यिनीहरुको नक्कली मखुण्डो
उतारौ मेरी आमा रुदै पुकार्दै गरी एउटा
बहादुर नेपाली छोरोको आहुति भन्दा यी
कठपुतलीहरुको बिनास प्रिय छ म खुसी

हुन्छु जब मलाई माया गर्ने एउटा मात्रै
छोराछोरीले मेरो ममताको कदर गर्दछ

भोज कुमार धमला

प्रतिक्रिया दिनुहोस

web
analytics