प्रदुषण नाप्न रत्नपार्कमा नयाँ यन्त्र



राजधानीको रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना भएको छ ।

वातावरण मन्त्रालय, इसिमोड, अमेरिकी दुतावासको आर्थिक र प्राविधिक सहयोगमा यो मापन केन्द्र सथापना भएको हो । यसले २४ सै घण्टा पीएम २.५ को तथ्याक दिन्छ ।

यो मापन केन्द्रले रत्नपार्कको मात्र वायु पदुषण मापन गर्छ । यसको अनुगमन वातावरण विभागले गर्नेछ । वातावरण विभागको सचिव विश्वनाथ ओलिले सबै भन्दा धेरै चहलपहल मान्छेको भिड हुने ठाँउ भएकोले रत्नापार्कलाई प्रदुषणको जानकारीको लागि रोजिएको बताए । यसअघि धुलिखेल, लुम्बिनी र सौराहमा पनि वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics