असिना सेल्फी र सृजना (तस्वीरसहित)

दिवाकर सापकोटाको सेसन

राजधानीमा हिजो असिना पानी परेपछि धेरैलाई त्यो रमाइलो वा अनौठो लाग्यो । नियमित प्राकृतिक प्रकृया नै हो असिना पर्नु वा हावा हुरी चल्नु । तर उपत्यकाबासीका लागि त्यो ठूलै आश्चर्य नै भयो । कतिपयका लागि यो अनौठो घटना भयो । कतिपयका लागि रोमाञ्चक क्षण ।




दुर्गा शर्मा र असिना

जसलाई ले लागे पनि असिनासंग सेल्फी खिच्नेको संख्या उल्लेखय देखियो सामाजिक सञ्जालहरुमा । कसैले असिनाका नाममा कतिवता लेखे। कसैले गजल त कसैले मुक्तक । असिनासंग सेल्फी खिच्ने,कविता रच्नेहरुका केही कृति र सृजना यहां पस्केका छौं ।



कहाँ कहाँ पानी परेओ असिना परे कत्रा
फेसबुक थेओ र थाहा पाइयो कल्ले भन्थेओ नत्र
प्रशङ्ग असिनापानीले फेसबुक भित्ता चुर्लुम्मै डुबानमा

सिता खनाल अर्याल

गणेश अधिकारीको असिना सेसन


सानामा हामी 'औषधि हुन्छ' भनेर असिना टिप्दै बोतलमा हालेर राख्थेंम्, शहरका मान्छे त सेल्फी खिचेर फेस्बुक र टुइटराँ राख्दा रेछन् 

गीता चिमोरिया

 
आजुक राति खसल पाथर जकरा नेपालीमें #असिना कहल जाइत छैक 

नेहा 

असिना पर्न साथ टिपन निक्लेको जति
सबै नाबालकहरु हुन
चेतना_भया

उमेश गुरुङ

काठमाडौंमा असिना पानी
त्यतातिर पर्यो नाई सान्नानी?

गौतम महेन्द्र

काठमाडौंमा असिना अातकं र केही अातंकित अनुहार/ म सुरक्षित छु 

मंगल शाही

 
काठमाडौंमा असिना आएछ भुराभुरीलाई दशैभन्दा बर्ता भाछ

रिया रिया

सुरेन्द्र रोकाको रमाइलो

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics