वातावरण दिवसमा प्रधानमन्त्रीको सन्देश

 



प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन्।

शुभकामना सन्देश दिदै दाहालले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिवद्ध एवं एकतावद्ध हुनु आवश्यक रहेको बताएका छन् ।

“प्रकृतिसँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त ”नाराको साथ नेपालमा विश्व वातावरण दिवस मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्रानमा हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाइन्छ ।

 

वातावरण दिवसको अवसरमा दाहालको सन्देश

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics