चितवनमा देखिएका रंगीबिरंगी चरा (फाेटाेफिचर)

चितवन प्राकृतिक रुपमा असाध्यै सुन्दर र धनी राष्ट्रिय निकुञ्ज हो । यहाँ पाइने चराचुरुङ्गी बन्यजन्तु र बनस्पतिको जति चर्चा गरेपनि कम हुन्छ । फोटोपत्रकार सागर गिरीले यस्तै सुन्दर चराहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । देशभरी आठसय ८६ प्रजातिका चरा पाइन्छन् । यीमध्ये आठ प्रजाति लोप भएको मानिन्छ । चितवन राष्टिय निकुञ्जमा मात्रै पांचसय पचासभन्दा भन्दा बढी प्रजातिका चरा पाइन्छन् ।  चितवन राष्ट्रिय निकुञ्जमा पाइने यी चराहरु उनले विभिन्न समयमा आफ्नो क्यामेरामा कैद गरेका हुन । यी चराहरु चितवन राष्ट्रिय निकुञ्जमा देखिने गरेका छन् । हेरौँ उनको लेन्सले देखेका रंगीबिरंगी चराहरु ।

तस्वीरहरु : सागर गिरी









 













सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics