सुनाै कार्यक्रम जलवायु परिवर्तन अनुकुलन



जलवायु परिवर्तन, यसको प्रभाव र अनुकुलित वातावरण निर्माणको प्रयासमा जनसंख्या तथा वातावरण मन्त्रालय र नेचर मिडीया नेटवर्कले तयार पारेको 'जलवायु परिवर्तन अनुकुलन' रेडियो कार्यक्रम यहाँहरुले हरेक सोमबार साँझ ७:२५ देखि ७:४० सम्म रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ । साथै नेचर खबर डट कमबाट पनि यहाँले यो कार्यक्रम चाहेको बेला सुन्न सक्नुहुनेछ ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics