वातावरण पत्रकार प्रगति ढकाल पुरस्कृत



वातावरण पत्रकार प्रगति ढकाल ‘गाणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

सामुदायिक वनको मुद्धामा सक्रिय रुपमा कलम चलाएको भन्दै वन तथा भू–संरक्षण मन्त्रालयले ढकाललाई पुरस्कृत गरेको हो । उनलाई नगद २५ हजार सहित कदरपत्र प्रदान गरिएको थियो । वन तथा वातावरण विधामा कलम चलाएउँदै आएकी ढकाल हाल कारोवार दैनिकमा आवद्ध छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics