बाटाे सफा गर्दै माछापुच्छ्रे बैंक र तेस्रो आँखा युवा क्लब



काठमाडौंको नयाँ बानेश्वरमा माछापुच्छ्रे बैंक र तेस्रो आँखा युवा क्लबले सरसफाई गरेको छ । माछापुच्छ्रे बैंक र तेस्रो आँखा युवा क्लबको सहकार्यमा माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखादेखि बुद्धनगरको डीडीआई ब्यांक्वेट सम्म सरसफाई गरिएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सरसफाइ कार्यक्रम गरेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics