हरियाली चाँगुनारायण (फोटोफिचर)

A+ A-

राजधानीबाट करिब २५ कि. मि. दुरीमा रहेको भक्तपुरको चाँगुनारायण जाँदा जताततै हरियाली देख्न सकिन्छ । चागुँनारायण आसपासमा अहिले हरियो भएको धानले वातावरण मन्त्रमुग्ध बनाएको छ । कृषिले धानेको नेपाललाइ भक्तपुरका कृषकको पनि धेरै योगदान दिदै आइरहेको छन् । यहाँका फाँटभरी धानखेती अनि तरकारी खेति भएको देख्न सकिन्छ ।



















प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics