योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले



राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए ।

योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics