कैलालीमा ‘भोट बराबर बोट’



नेपाली कांग्रेस कैलालीले ‘भोट बराबर बोट’ बृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

धनगढी उमहानगरपालिकाका मेयर नृप ओडले हरियाली कार्यक्रम अन्तर्गत शुक्रबार बृक्षारोण गरेर भोट बराबर बोट बृक्षारोपण अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेस कैलालीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको स्थानहरुमा बृक्षारोपण गरिने जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics