नेपाल-भारतबीच समझदारी : प्राथमिकतामा पुनर्निर्माण

फाइल फाेटाे


नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा ४ पुनर्निर्माणसम्बन्धी समझदारी भएको छ ।जसमा भूकम्पपछिको पुनर्निर्माण लागि भारतले दिने भनेर घोषणा गरेको १ अर्बको प्रयोगसम्बन्धी रहेको छ भने अन्य स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पुनर्निर्माण सम्बन्धी २ खर्ब २० अर्बको समझदारी भएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण कार्यालयले जानकारी दिएको छ ।

अन्य चार समझदारीमा नेपाल र भारतबीच मेची पुल पुनर्निर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकाउन्टेनसम्वन्धी भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics