आइसक्रिम उद्योगमा मुसाले माटाे थुपारेपछि…



भक्तपुरमा एक आइसक्रिम उत्पादन गर्ने उद्योग सिलबन्दी गरिएको छ । भक्तपुरको सुर्यविनायक ३ मा रहेको पवित्र लक्ष्मी फुड प्रोडक्ट सिलबन्दी गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयुक्त रूपमा गरेको अनुगमगमनल टोलीले फोहोर र दुर्घन्धित बनाएर उत्पादन गरिदै आएको पाइएकाले सिलबन्दी गरिएको जनाएको छ ।

आइक्रिम उत्पादन हुने ठाउँमा मुसाले माटो थुपारेकोसमेत पाइएको छ ।

विभागले उक्त उद्योगलाई सिलबन्दी गरी खाद्य ऐन बमाजिम कारबाही अगाडी बढाउने जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics