भारतमा भारी वर्षा, १ करोड ६० लाख मानिस प्रभावित



भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेको छ ।

भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । (एजेन्सी)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics