भारतमा भारी वर्षा, १ करोड ६० लाख मानिस प्रभावित

A+ A-



भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेको छ ।

भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics