वैज्ञानिक वन व्यवस्थापन सरकारको प्रथमिकतामा



सरकारले दिगो वन व्यवस्थापनका लागी वैज्ञानिक वन व्यवस्थापनको कामलाई प्राथामिकतामा राखेको छ ।

वन मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले वन क्षेत्रको विकास र दिगो वन व्यवस्थापनका लागि वैज्ञानिक बन व्यवस्थापनको काममा सरकारले प्राथामिकता दिएको जानकारी दिए ।

सरकारले वन क्षेत्रको उपयोगिता र यसको संरक्षणबारे जानकारी गराई तराई क्षेत्रमा वैज्ञानिक बन व्यवस्थापन सुरु गरेको दाहालले बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics