बाढी प्रभावितलाई घर बनाउन सहयोग

बाढी प्रभावितका लागि घर बनाउन पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा जापनबाट रु चा। लाख सहयोग प्राप्त भएको छ ।

जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले हस्तान्तरण गरेको हो ।गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics