जुम्ला जिन्दगी(फोटोफिचर)

A+ A-

कर्णाली विकट पहाडी जिल्ला जुम्ला प्राकृतिक र संस्कृतिक रुपमा सुन्दर छ । अपार प्राकृतिक छटाले भरिएको जुम्लाको जिन्दगी धेरै प्रकारले रोमान्चक छ । पर्यटकीय सिजन भएकाले  स्वदेशी र विदेशी पर्यटकको ओहोर दोहोर पनि बाक्लिएको छ । किसानहरु विहान पख आफ्नो उत्पादन स्याउ, सिमी, तरकारी बेच्न सदरमुकाम खलंगा आउने गरेका छन् ।

हेरौं जुम्ला जिन्दगी: 
























प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics