हेरौं हाइवे कर्णाली (फोटोफिचर)

नेपालको कर्णाली क्षेत्र जति बिटक छ त्यो भन्दा धेरै सुन्दर छ । कर्णाली राजमार्ग सुरु भएपछि यहाँको जनजीवनसमेत बदलियो । व्यापार, व्यवसाय र पर्यटन क्षेत्रमा व्यापक परिवर्तन आयो । कर्णाली नदीको तिरैतिर कर्णाली यात्रा गर्न कम रोमाञ्चक छैन । हेरौं हाइवे कर्णालीबाट देखिएका मनोरम दृष्यहरु :











रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics