तराईका बाढीपीडितलाई विशेष राहत प्याकेज

A+ A-



सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।

गत साउन महिनामा बाडी र पहिरोले तराईको जनजीवन अस्तव्यवस्त बनाएको थियो ।बाढी गएको तीन महिनापछि तीन महिनापछि बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics