१० लाख मौरीको सडक दुर्घनामा मृत्यु

अमेरिकाको उत्तरी क्यालिफेर्नियामा एक भीषण सडक दुर्घनामा परेर १० लाख मौरीले ज्यान गुमाएका छन् । मोन्टाना सहरकाट नर्थ क्यारोलिना आएको एक ट्रक सडक दुर्घटना परेर मौरीका घार कच्याक कुचुक १० लाख मौरी मरे ।  मौरीधनीका अनुसार यी मौरीको मूल्य १० लाख डलर पर्दथ्यो । अमेरिकाको मह उत्पादनमा नै मौरीको मृत्युले असर पार्ने अनुमान गरिएको छ ।

एजन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics