भूक्म्पले सताएको गाउँ अहिले संसारकै नमूना



भूक्म्पले साताएको चीनको सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा अहिले संसारकै नमूना गाउँमा परिवर्तन भएको छ । सरकारको नयाँ प्रविधि र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ । यी घरको छतमा खेती गर्न सकिन्छ ।

यो गाउँमा सबैले वातावरणमैत्री घर बनाएका छन् ।

यी घरमा मानिसले अन्न उमार्नुका साथै जनावर पनि पाल्न सक्छन् । घरलाई भारी बर्खाबाट बचाउनका लागि रेनवाटर हार्भेस्टिङको सुविधा पनि दिइएको छ ।

सन् २००८ मा वेनचुआन भूकम्पका कारण जिन्ताई गाउँनजिक करिब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस बेघर भएका थिए ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics