सर्वसाधरणका लागि प्रहरी अस्पतालमा सेवा सुरु

नेपाल प्रहरी अस्पतालले आइतबारबाट सर्वसाधरणका लागि पनि सेवा दिने भएको छ । महारजगंस्थित नेपाल प्रहरी अस्पताल परिसरमा प्रहरी महानिरीक्षक एक कार्यक्रमका बिच सर्वसााधारणका लागि स्वास्थ्य सेवा सुरु गेरेका हुन । सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ ।

अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics