चेपाङका लागि खानेपानी योजना



दक्षिणी धादिङको गजुरी गाउँपालिका,६ स्यामैडाडाँका चेपाङका र्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना सुरु गरेका छन् ।

सत्य साई संगठन र नेपाल सामुदायिक खानेपानी योजना सुरु गरेको हो । सो योजनाको सत्य साई साधना भवनको शिलान्यास सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी र श्रीमती हाइमा रेड्डीले संयुक्तरुपमा बुधबार शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वेद पाठ र सत्य साई साधना गरिएको थियो ।

कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको सो योजना निर्माणमा कति खर्च लाग्ने भन्ने खुलाइएको छैन ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics