नदीको दायाँबायाँ जग्गा छोड्नुपर्ने नयाँ मापदण्ड



काठमाडौँ उपत्यका विकास प्रधिकरणले उपत्यकाका नदीको दायाँबायाँ छोडनुपर्ने जग्गाको दुरी सार्वजनिक गरेको छ । प्रधिकरणको अनुसार बाढी आएको समयमा मानवीय क्षति न्यूनिकरणका लागि १४वटा नदीमा नयाँ मापदण्ड तोकिएको हो । छोडिएको जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइँदैन ।

कुन नदीमा कति जग्गा छोड्नुपर्ने
वागमती २० मिटर
विष्णुमती २० मिटर
हनुमन्ते २० मिटर
मनोहरा २० मिटर
धोबीखोला ९ मिटर ९आयोजना लागू भएकामा आयोजनाले तोकेअनुसार०
नख्खुखोला १२ मिटर
बल्खु १२ मिटर
कर्मनासा ९कोड्कु० १२ मिटर
साङ्लेखोला १२ मिटर
महादेवखोला १२ मिटर
करखुसी खोला ६ मिटर
इच्छुमती ४ मिटर
सामाखुसी ४ मिटर
बाँकी अन्य खोला ४ मिटर

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics