बालीमा फसेका पर्यटकलाई उद्धार गर्न विमानस्थल खुल्यो



पर्यटकलाई उद्धार गर्न इन्डोनेसियाको बालीस्थित विमानस्थल खुलेको छ । ज्वालामुखी विस्फोटको जोखिममा रहेको आगुङ पर्वतमा खरानी घटेको फाइदा लिँदै विमानस्थल खुलेको हो ।

एक लाख ५० हजार पर्यटकहरूलाई यसले राहत  दिएको छ ।

जेटस्टार र कान्तास विमानसेवाले बालीबाट पर्यटक ओसार्न बिहीवारदेखि उडान सुरु  हुने गर्ने भएकाे छ । अबकाे  केही दिनमै ज्वालामुखी विस्फोट हुने सम्भावना  रहेकाे छ ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics