कृषि आधुनिकीकरणमा जोड दिनुपर्छ : राष्ट्रपति

A+ A-



राष्ट्रपति विद्या देवी भण्डारीले प्रेदशसभा र प्रतिनिधिसभा निवर्चनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्न कृषिको आधुनिकीकरण जोड दिनुपर्ने बताइन ।

आईतबार काठमाडौंको बसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोघन गदैं कृषिको आधुनिकरणमा साथै पर्यटन क्षेत्रको अब जोड दिनुपर्ने बताएकी हुन ।

राष्ट्रपति भण्डारीले मुलुकको साँस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट भएर अघि बढ्न पनि सबैमा आहृवान गरिन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics