जंगलमा सुतली बम

A+ A-

बेलबारी नगरपालिका–४ जडीबुटी जंगलभित्र रातो झोलामा तार बाहिर निकाली राखेको अवस्थामा फेला परेको छ । सुतली बम ईलाका प्रहरी कार्यालय बेलबारी र नेपाली सेनाको निर्वाचन सुरक्षा बेस बेलबारीमा खटिएको टोलीले डिस्पोज गरेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics