जंगलमा सुतली बम

बेलबारी नगरपालिका–४ जडीबुटी जंगलभित्र रातो झोलामा तार बाहिर निकाली राखेको अवस्थामा फेला परेको छ । सुतली बम ईलाका प्रहरी कार्यालय बेलबारी र नेपाली सेनाको निर्वाचन सुरक्षा बेस बेलबारीमा खटिएको टोलीले डिस्पोज गरेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics