दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्प



काठमाडौंमा शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।

दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics