रमणीय खिलुङ देउराली



स्याङ्जाको खिलुङ देउराली प्राकृतिक सुन्दरताका कारण अहिले पर्यटकले भरिभराव हुन पुगेको छ। स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वार्ड नंं. ६ मा पर्ने खिलुंग देउराली प्राकृतिक सौन्दर्यले बिछट्टै सुन्दर देखिएकाले पर्यटकहरूको भिड देखिएको हो।

स्याङ्जामा पर्ने बयरघरिबाट करिब १ घण्टाको दुरीमा यो रमणीय गाउँ पर्दछ। विभिन्न जातजतिको बाहुल्यता रहेको यो गाउँ सामाजिक मूल्य मान्यता, आफ्नो संस्कृति र पहिचानलार्इ जगेर्ना गर्दैआएको छ ।

तस्बिरमा हेरौं खिलुङ देउरालीको सुन्दरता :























रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics