तारमा अल्झेको चरी बाघको यसरी भयो उद्धार (फोटो फिचर)




स्याङ्जा वालिङ नगरपालिका १३ उदियाचौेरको भगवति मन्दिरको नजिकै तारमा अल्झेको चरी बाघको उद्धार गरिएको छ । स्याङ्जाको वन रक्षक गोपाल जोशीले दिउसो ४ बजे तिर उक्त चरी बाघको उद्धार गरेको बताए ।

धुमपोखरा प्रहरी चौकीको टोली, स्थानीय बासिन्दा ,नगरपालिका लगायताले सहयोगमा चरी बाघको उद्धार गरिएको थियो ।तारमा अल्झेको चरी बाघलाई भने केही चोट लागेको छैन ।

चरी बाघको उद्धार गरी नजिकै धुमाउने तिर लगेर छोडिएको छ ।

हेरौं तस्बिरमा तारमा अल्झेको चरी बाघ :









नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics